नेपाली क्रिएटर र ब्रान्डहरूका लागि
चौतारी भनेको गाउँ भेला हुने ठाउँ। sne.bz तपाईंको अडियन्स भेला हुने ठाउँ हो — तपाईंका सबै लिंक, लिड र ब्रान्डका लागि एउटै सुन्दर पेज।
सधैंका लागि निःशुल्क योजना · कार्ड चाहिँदैन
बाहिरबाट सरल, भित्रबाट पूर्ण।
रङ, लोगो, फन्ट, बटन — पूरै थिम नियन्त्रण, घरकै नामका प्रिसेटसहित: हिमालय, सगरमाथा, तराई, मुस्ताङ।
भ्यू, क्लिक, स्रोत र डिभाइस — कुकी बिनाको, गोपनीयतामैत्री एनालिटिक्स।
पेजमै भएको फारमबाट भिजिटरलाई ग्राहक बनाउनुहोस्। चाहेको बेला CSV निकाल्नुहोस्।
नेपाली वा अंग्रेजीमा आफ्नो ब्रान्ड बताउनुहोस् — AI ले थिम, बायो र लिंकहरू बनाइदिन्छ।
eSewa, Khalti वा बैंक QR बाट तिर्नुहोस् — हामी activation code पठाउँछौं, सेकेन्डमै अपग्रेड।
Free
Free
Everything you need to get started.
Pro
रु 299 /महिना
For creators who take their audience seriously.
Business
रु 799 /महिना
For brands that mean business.